खेलसमाचार

रक्तदान जनचेतनामूलक साइकल र्याली सम्पन्न


२४ जेठ २०८२, काठमाडौं ।
ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को आयोजनामा रक्तदान जनचेतनामूलक साइकल र्याली भब्यताका साथ सम्पन्न भयो ।
काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलज्युबाट समुद्घाटन गरी बसन्तपुरबाट शुरु भएको र्याली बुढानिलकण्ठ पुगी समापन गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारिज्युको प्रमुखआतिथ्यतमा चपली भद्रकालि मन्दिर परिसरमा सम्पन्न भएको समापन कार्यक्रममासाइकल र्यालीका सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।
ब्लोदानका केन्द्रीय सचीव शंखर महर्जनको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्षज्युबात सहभागीहरुलाइ धन्यवाद दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *