कामपा २४ वडा मखन टोलकाे महादेब चोकमा भिषन आगलागी
३१ बैशाख २०८२, काठमाडाैं ।
कामपा २४ वडा मखन टोलकाे महादेब चोकमा आज विहान भिषन आगलागी भएकाे छ ।
आगलागीमा परि १ जनाकाे निधन भएकाे छ भने ३ जनाकाे सकुसल उद्धार गरिएकाे छ ।
आगलागी नियन्त्रका लागि बारूद यन्त्र्का जवान, नेपाल आर्मिकाे शार्दुल जंग गुल्मका जवानहरु, रण भैरब गणका जवानहरु, मनपाका नगर प्रहरिहरु, जनसेवा प्रहरि वृतका प्रहरीहरु तथा ससत्र प्रहरी बलका जवानहरु खटिएका हुन ।